विधान संशोधन गर्न राष्ट्रिय समितिलाई एनआरएनएको निर्देशन

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राष्ट्रिय समितिलाई विधान संशोधन गर्न निर्देशन दिएको छ । गत जनबरी २३ र २४ तारिखमा सम्पन्न भएको संघको विशेष अन्तर्राष्ट्रिय महाधिवेशद्वारा पारित गरिएको संशोधित विधान परराष्ट्र मन्त्रलायद्वारा प्रमाणिकरण गर्ने अन्तिम चरणमा रहेको संघले जनाएको छ । संशोधित विधान अनुरुप निम्न बिषयहरु लागु गर्न र आबश्यक अनुसार यी बिषयहरु … Continue reading विधान संशोधन गर्न राष्ट्रिय समितिलाई एनआरएनएको निर्देशन